TWELVE GREAT DEEDS OF LORD BUDDHA भगवान बुद्धका बाह्र लीलाहरु མཛད་པ་བཅུ་གཉིས།
May 26, 2020
( भग्वान बुद्धका बाह्र लीला )
१) तु
षित देवलोकबाट अवतरण गर्नु भएको लीलाः
तथागत बुद्ध शाक्यमुनि जब तुषित देवलोकमा देवपुत्र पवित्र श्वेतकेतुको रुपमा जन्म लिनुभई देवगणहरुलाई सद्धर्म देशनाद्वारा लाभान्भित गराई रहनु भएको बेला जब मनुष्यहरुको आयु सय वर्ष पुग्यो, उक्त समयमा बुद्धहरुका आर्शीवादले देव झ्यालीको ध्वानीद्वारा उहाँलाई प्राणी हितको निम्ति जम्बुद्वीपमा प्रस्थान गर्नुपर्ने कुरा स्मरण गरायो तब उहाँले आफु जन्म लिने कुल, स्थान, माता, पिता र काल गरी यी पाँच विषयलाई मध्यनजर गर्नुभई तुषित देवलोकबाट छ सुँड युक्त खरानी रङ्कको हात्तीको रुपमा जम्बुद्वीपमा अवतरण गर्नु भएको थियो ।
(1) Descent by Tushita Heaven :
In his previous life, the Buddha was at the helm of gods in Tusita heaven. while benefiting the Deities by a benevolent descent, when the age of human beings reached a hundred years, at that time, with the blessings of the Buddha, he would depart from Jambudip for the sake of animal welfare. , Place, mother, father and kaI (Time) view of these five issues, the elephant with a six-sundial ash-shaped elephant from Tusit Devlok had landed in Zambudip.
२) मातृ गर्भमा प्रवेश गर्नुभएको लीला ः
वैशाख पूर्णिमाको शुभ दिनमा महारानी मायादेवी राजगृहमा व्रत बसिरहनु भएको बेला बोधिसवले मातृ
गर्भलाई अधिष्ठान गरी खरानी रङ्कको हात्तीको स्वरुप लिई माताको दाहिने छातीबाट गर्भमा प्रवेश गर्नुभएको थियो ।
2) Entered the mother’s womb
On the auspicious day of Baisakh Purnima, while fasting in the palace of Queen Mayadevi, Bodhisav had taken the maternal cervix and entered the womb through the mother’s right breast, taking the form of an elephant of ashes.
३) जन्म लीलाः
बोधिस
त्व जन्म हुने समय हुँदा माता महारानी माया देवीले लुम्बिनी उद्यानमा रहेको एउटा साल वृक्षको हाँगामा समाउनु भई बिना कुनै कष्ट अदभूत जन्म दिनुभयो र जन्मना साथ उहाँले “म यस लोकमा सर्वोत्तम हुँ ।” भनी चारै दिशामा सात–सात पाइला लिनु हुँदा भूमिस्पर्श गर्नुभएको उक्त स्थानमा सात–सातवटा कमलको फुल स्व–पुष्पित अद्भूत जन्म लीला प्रदर्शन भर्नुभएको थियो । पिता शुद्धोदनले यस अत्भुत लक्षणहरुलाई देखेर नाम सिद्धार्थ भनि राख्नु भयो ।
3) Birth in Lumbini Garden :
At the time of the birth of the Bodhisattva, Mother Queen Maya Devi gave birth to a tree in the Lumbini garden without any troublesome birth,at that time Brahma, Indradeva ,Gods,Goddess and Nagas were worshiped and respected. and with birth He said, “I am the Supreme in this World.” After taking seven steps in all four directions, the place where he touched the land was filled with seven-lotus flower self-floating marvelous birth lily.
Father Shuddodan named Siddhartha after seeing these wonderful signs.
४) शिल्प विद्यामा निपुण हुनु भएको लीला ः
बोधिसत्व कुमार सिद्धार्थ जब हुर्कदैँ जानुभयो आफ्नो अध्यान तथा सम्पूर्ण शिल्प विद्या जस्तै गणित, पढाइ–लेखाई, हात्ती चढ्, घोडा चढ्, पौडि आदि जस्ता चौँसटीवटा शिल्प विद्यामा निपुणता तथा हरेक क्षेत्रमा
असमान पाराङ्गत हासिल गर्नुभई सम्पूर्ण शिल्प विद्या प्रतियोगितामा उच्चतम सफलता प्राप्त गर्नुभएको थियो ।
देवदत्त आदि विद्या र बलआदिको घमण्डीहरुलाई पनि परास्त पार्नु भएको थियो ।
4) Proficient in crafts and arts:
When Bodhisattva Kumar Siddhartha grew up, he attained the highest success in all the crafts and attaining mastery in all Sixty-four Arts and Crafs like mathematics, reading, accounting, elephant climbing, horse climbing, swimming etc.
५) स्त्रीसँग विलासी जीवन व्यतित गर्नुभएको लीला ः
आफ्नो असमान शिल्प विद्याकलाको प्रदर्शनी पश्चात राजकुमारी यशोधारा सँग विवाह बन्धनमा बाँधिनु भयो र उहाँ दरवार
मा रहनुहुँदा विभिन्न सुन्दर स्त्रीहरुसँग विलासपूर्ण जीवन व्यतित गर्नुभएको थियो ।
5) luxurious life in Palace:
After having exhibited his uneven craftsmanship, he tied the knot with Princess Yashodhara and had a luxurious life with various beautiful women while he was in the palace.
One comment on “TWELVE GREAT DEEDS OF LORD BUDDHA भगवान बुद्धका बाह्र लीलाहरु མཛད་པ་བཅུ་གཉིས།”
Accouff
July 1, 2024 at 2:49 amAt ITS 2 level, criteria were the shorter sequence and large proportion of insertions and deletions indels buy cialis daily online