STORIES

TWELVE GREAT DEEDS OF LORD BUDDHA भगवान बुद्धका बाह्र लीलाहरु མཛད་པ་བཅུ་གཉིས།

( भग्वान बुद्धका बाह्र लीला )

१) तुषित देवलोकबाट अवतरण गर्नु भएको लीलाः
तथागत बुद्ध शाक्यमुनि जब तुषित देवलोकमा देवपुत्र पवित्र श्वेतकेतुको रुपमा जन्म लिनुभई देवगणहरुलाई सद्धर्म देशनाद्वारा लाभान्भित गराई रहनु भएको बेला जब मनुष्यहरुको आयु सय वर्ष पुग्यो, उक्त समयमा बुद्धहरुका आर्शीवादले देव झ्यालीको ध्वानीद्वारा उहाँलाई प्राणी हितको निम्ति जम्बुद्वीपमा प्रस्थान गर्नुपर्ने कुरा स्मरण गरायो तब उहाँले आफु जन्म लिने कुल, स्थान, माता, पिता र काल गरी यी पाँच विषयलाई मध्यनजर गर्नुभई तुषित देवलोकबाट छ सुँड युक्त खरानी रङ्कको हात्तीको रुपमा जम्बुद्वीपमा अवतरण गर्नु भएको थियो ।

(1) Descent by Tushita Heaven :

In his previous life, the Buddha was at the helm of gods in Tusita heaven. while benefiting the Deities by a benevolent descent, when the age of human beings reached a hundred years, at that time, with the blessings of the Buddha, he would depart from Jambudip for the sake of animal welfare. , Place, mother, father and kaI (Time) view of these five issues, the elephant with a six-sundial ash-shaped elephant from Tusit Devlok had landed in Zambudip.

 

 

२) मातृ गर्भमा प्रवेश गर्नुभएको लीला ः
वैशाख पूर्णिमाको शुभ दिनमा महारानी मायादेवी राजगृहमा व्रत बसिरहनु भएको बेला बोधिसवले मातृगर्भलाई अधिष्ठान गरी खरानी रङ्कको हात्तीको स्वरुप लिई माताको दाहिने छातीबाट गर्भमा प्रवेश गर्नुभएको थियो ।

2) Entered the mother’s womb

   On the auspicious day of Baisakh Purnima, while fasting in the palace of Queen Mayadevi, Bodhisav had taken the maternal cervix and entered the womb through the mother’s right breast, taking the form of an elephant of ashes.

 

३)  जन्म लीलाः
बोधिसत्व जन्म हुने समय हुँदा माता महारानी माया देवीले लुम्बिनी उद्यानमा रहेको एउटा साल वृक्षको हाँगामा समाउनु भई बिना कुनै कष्ट अदभूत जन्म दिनुभयो र जन्मना साथ उहाँले “म यस लोकमा सर्वोत्तम हुँ ।” भनी चारै दिशामा सात–सात पाइला लिनु हुँदा भूमिस्पर्श गर्नुभएको उक्त स्थानमा सात–सातवटा कमलको फुल स्व–पुष्पित अद्भूत जन्म लीला प्रदर्शन भर्नुभएको थियो । पिता शुद्धोदनले यस अत्भुत लक्षणहरुलाई देखेर नाम सिद्धार्थ भनि राख्नु भयो ।

3) Birth in Lumbini Garden :

At the time of the birth of the Bodhisattva, Mother Queen Maya Devi gave birth to a tree in the Lumbini garden without any troublesome birth,at that time Brahma, Indradeva ,Gods,Goddess and Nagas were worshiped and respected. and with birth He said, “I am the Supreme in this World.” After taking seven steps in all four directions, the place where he touched the land was filled with seven-lotus flower self-floating marvelous birth lily.
Father Shuddodan named Siddhartha after seeing these wonderful signs.

४) शिल्प विद्यामा निपुण हुनु भएको लीला ः

बोधिसत्व कुमार सिद्धार्थ जब हुर्कदैँ जानुभयो आफ्नो अध्यान तथा सम्पूर्ण शिल्प विद्या जस्तै गणित, पढाइ–लेखाई, हात्ती चढ्, घोडा चढ्, पौडि आदि जस्ता चौँसटीवटा शिल्प विद्यामा निपुणता तथा हरेक क्षेत्रमा असमान पाराङ्गत हासिल गर्नुभई सम्पूर्ण शिल्प विद्या प्रतियोगितामा उच्चतम सफलता प्राप्त गर्नुभएको थियो ।

देवदत्त आदि विद्या र बलआदिको घमण्डीहरुलाई पनि परास्त पार्नु भएको थियो ।

4) Proficient in crafts and arts:

When Bodhisattva Kumar Siddhartha grew up, he attained the highest success in all the crafts and attaining mastery in all Sixty-four Arts and Crafs like mathematics, reading, accounting, elephant climbing, horse climbing, swimming etc.

५) स्त्रीसँग विलासी जीवन व्यतित गर्नुभएको लीला ः
आफ्नो असमान शिल्प विद्याकलाको प्रदर्शनी पश्चात राजकुमारी यशोधारा सँग विवाह बन्धनमा बाँधिनु भयो र उहाँ दरवारमा रहनुहुँदा विभिन्न सुन्दर स्त्रीहरुसँग विलासपूर्ण जीवन व्यतित गर्नुभएको थियो ।

5) luxurious life in Palace:
After having exhibited his uneven craftsmanship, he tied the knot with Princess Yashodhara and had a luxurious life with various beautiful women while he was in the palace.

 

६) वैराग्य जागी प्रवर्जित हुनभएको लिला ः
राजकुमार सिद्धार्थ उन्नतिस वर्षको हुनुहुन्थ्यो । एकदिन उहाँ आफ्नो सारथी तथा मित्र छन्दकसँग नगर परिक्रमा प्रस्थान गर्नु हुँदा उहाँले बाटोमा क्रमशः वृद्ध मान्छे, रोगले ग्रसित व्यक्ति, जलाउन लगिरहेको शव जस्ता दुःखद दृश्य देख्नु भयो र यस्तो जरा, रोग, मृत्युको संसारिक दुःखबाट कोही पनि मुक्त नभएको र एक दिन यी दुःखहरु हामी जो कोहीलाई पनि आइलाग्ने कुरा थाहा पाउनु हुँदा मनमा अति वैराग्य जाग्यो र जब उहाँले एक सन्त देख्नु भयो तब उहाँले पनि यी संसारिक दुःखको जड पत्ता लगाउँन र यसबाट मुक्तिको मार्ग खोज्न यो संसारिक जीवन त्यागी प्रव्रज्य हुने प्रण गरी मध्यरातको समयमा राजदरवार छाडी विशुद्ध स्तुपको अगाडी केश मुण्डन गरेर प्रव्रजित हुनुभई मुक्तिको खोजमा लाग्नुभएको थियो ।

6) Looking for salvation.

Prince Siddhartha was thirty-nine years old. One day as he departed the city with his charioteer and friend, Chhandak, he saw tragic scenes of old people, sick people, bodies being burnt on the road, and no one was relieved of such worldly sorrows of disease, and death, Knowing that anyone would come, a lot of heartache arose in his heart and when he saw a saint, he In order to find the root of these worldly sufferings and seek the path to salvation, he left the royal palace at midnight, Shaving his hair in front of pure Stupa, looking for salvation.

७) तपस्यमा लिन हुनु भएको लीला ः
उहाँले वैशाली र राजगृहमा अर्धकलाम र उद्रक दुई वरिष्ट गुरुहरुबाट ध्यान देशाना ग्रहण गरी गुरु समान समाधि ज्ञान हासिल गरेता पनि संसारिक दुःखबाट मुक्त हुने मार्ग बोध नहुँदा आफ्ना पंचवर्गीय भद्र धर्ममित्रका साथ नैरान्जन नदीको तटमा छ वर्षसम्म विना आहार गगन व्याप्त समाधिमा लिन हुनुभएको थियो ।

7) Being taken in austerity

He had taken meditation in the Vaishali and Rajgriha from the two great masters of the Ardhakalam and Udrak , but despite having learned the same samadhi knowledge of the Guru, he had gone for six years with his five friends on the banks of the Nairanjan river without any food of the way to get rid of worldly misery.

८) बोधि मण्डलमा प्रवेश गर्नु भएको लीला ः

बोधिसत्व पंैतिस वर्ष हुनुहुँदा दशैभूमिका बुद्धहरुले आव्हान गर्नुभए अनुसार बोधगया प्रस्थान गर्नुहुँदा एक ब्राह्मण कन्या सुजाताले चढाएको खीर ग्रहण गर्नु भयो र त्यस्तैगरी घाँसी मंगलले अर्पण गरेको नरम, कोमल कुशको घाँस लिनुभई समस्त बुद्धहरुले अधिष्ठान गर्नुभएको स्व–उत्पतित वज्र आसनमा कुश घाँस बिछ्याउनु भयो र पूर्व दिशातर्फ विराजमान हुनुहुँदा उहाँले, “यस आसनमा मेरो शरीर सुकेर गए पनि, छाला हड्डिहरु खिएर गए पनि, धेरै कल्पसम्म पाउनु कठिन बुद्धत्व प्राप्त नभए सम्म, यस आसनबाट शरीर हल्याउने छैन” भनी कठोर प्रतिज्ञा लिनुभयो । त्यस समयमा बोधिसत्वलाई संरक्षण तथा पुज्नको निम्ति भूमि र आकाश व्याप्त हुने गरी देवगणहरु प्रकट भएका थिए ।

8) Deed of entered Bodhi Mandala

When Bodhisattva was thirty-five years old,on departing to Bodhgaya, according to the Buddhas of Dasabhumi challenged , took up the pudding offered by the Brahmin girl named Sujataa. Likewise, by taking the soft, gentle Kush grass offered by the Mangal, he laid the Kush grass on the self-generated Vajra Asan seat that all the Buddhas had blessed and, While sitting on the east side, he made a vigorous promise, “Even in this posture, even if my skin dries up, the skin bones are gone, it will not move from this posture until attained the enlightenment”

९) मार सेनाहरु दमन गर्नु भएको लीला ः

बोधिसत्व गम्भीर समाधिमा लिन हुनु हुँदा, त्यहाँ मार तथा मार सेनाहरु प्रकट भई उहाँको ध्यान समाधि बिथोल्न विभिन्न अस्त्र–शस्त्रहरुले प्रहार गरेता पनि ती सबै फुलमा परिणत भयो, नराम्रा गाली, भयानक आवाजहरु सबै सुमधुर स्तुति संगितमा परिणत भयो र कुनै उपायले नभए पछि मारले आफ्नो सातजना सुन्दर छोरीहरुलाई आकार्षित ढंगले प्रस्तुत गरेता पनि बोधिसत्वको समाधि बिथोल्न नसकी उहाँको सामुन्ने पुग्ना साथ सबै वृद्धा भए र आफ्नो कु–कृत्य प्रति क्षमा याचना गरे पछि सोही रुप प्राप्त गरेका थिए । यसरी उहाँले मार सेनाहरुलाई दमन गर्नुभएको थियो ।

9) Overcoming the Maras ( forces o evil)

As the Bodhisattva was about to take a deep meditative, the evil forces appeared and attacked him with various weapons to disrupt his meditative. Despite presenting gracefully to beautiful daughters, the Bodhisattva mausoleum could not be disrupted before him. Upon arriving, everyone got older and received the same form after apologizing for his wrongdoing. overcame the evil forces of attachment, aggression and ignorance.

१०) अभिसम्बोधि प्राप्त गर्नु भएको लीला ः
मार सेनाहरुको दमन पश्चात जब अभिसम्बोधि बोध हुने समय आयो तब मध्यरातमा उहाँ चौथो समाधिमा लिन हुनुभयो र प्रातः काल जिन घण्टा बज्ने समयमा उहाँ प्रतिपक्ष वज्र सरी समाधिद्वारा अति सुक्ष्म द्वैत आभास पनि नास गर्नुभई उत्कृष्ट फल सर्वज्ञा हासिल गर्नुभएर विभिन्न अद्भूत लक्षण साथ बुद्धत्व प्राप्त गर्नुभयो । तद्पश्चात उहाँको मुखरविन्दुबाट, “गम्भीर, शान्त, प्रपञ्चरहित, प्रभास्वर, असंस्कृत, अमृत जस्तो धर्म मैले पाएँ । जसलाई देखाएता पनि बुझ्न नसकिने हुँदा, मौन रही घनघोर जङ्गलमा बस्छु ।” भनी सात हप्ता सम्म धर्मचक्र प्रवर्तन नगरी धर्मताको समाधिमा लिनु हुनुभएको थियो ।

10) Enlightenment:
After the suppression of the inner demons, it was time to enlightenment, and in the middle of the night, he took to the fourth Samadhi (Meditation), and during the morning rush hour, he destroyed the very fine duality of consciousness opponent by the Vajra Sari Samadhi and acquired excellent enligtenment with various marvels.

११) धर्मचक्र प्रवर्तन गर्नुभएको लीला ः

सम्यक सम्बुद्ध बुद्धत्व प्राप्त पश्चात रुखमुनि बसिरहँदा उहाँले मैले प्राप्त गरेको गम्भीर सदधर्म संसारलाई नै बुझाउछु भनि रहँदा उहाँले उहाँको मुखरविन्दुबाट, “गम्भीर, शान्त, प्रपञ्चरहित, प्रभास्वर, असंस्कृत, अमृत जस्तो धर्म मैले पाएँ । जसलाई देखाएता पनि बुझ्न नसकिने हुँदा, मौन रही घनघोर जङ्गलमा बस्छु ।” भनी सात हप्ता सम्म धर्मचक्र प्रवर्तन नगरी धर्मताको समाधिमा लिनु हुनुभएको थियो । यसरी सात हप्ता सम्म धर्मचक्र प्रर्वतन नगरी मौन रहनुहुँदा ईन्द्रदेव र ब्रह्माले आफ्नो पर पूर्वकालको प्रणिधि स्मरण गरी स्वर्णचक्र र दाहिने मुखी शंख आदि विभिन्न रत्नहरु चढाएर धर्मचक्र प्रवर्तन गर्नुहुन विनम्र अनुरोध गरे अनुसार बुद्धले त्यसलाई स्वीकारनु भयो र वराणासीमा प्रस्थान गर्नुभई पहिलो पटक पंचवर्गीय भद्रहरु लगाएत अस्सीहजार देवगणहरुलाई चार आर्य सत्यको धर्मचक्र प्रवर्तन गर्नुभयो । उक्त समयमा पंचवर्गी भद्रहरुले अर्हन्त पद प्राप्त गरेका थिए । त्यसरिनै गया,राजगृह,गिद्धकोट,श्रावस्ति,कौसल,वैशाली लगायत विभिन्न ठाँउहरुमा पहिलो,दोस्रो र तेस्रो धर्म चक्रको महाउपदेश हरु प्रर्वद्धन गर्नु भयो । श्रावस्तिमा लौकिक र अलौकिक ऋद्धिहार्य प्रर्दशन गर्नुु भएको थियो । तेतिंस कोटि लोकमा माता मायादेवीलाई धर्म उपदेश दिनु भई देवलोकबाट अवतरण गर्नु भएको थियो । श्रिमद डेपुङ चैत्यहरुमा असामन्य शिष्यहरुलाई मन्त्रयानको उपदेशहरु दिनु भएको थियो । यसरीनै उहाँले २९ वर्ष सम्म दरवारमा विताउनु भयो । त्यस पश्चात ६ वर्ष सम्म कठोर तपश्यमा लिन हुुनुु भई ३५ बर्षको उमेरमा बुद्धत्व प्राप्त हुनुु भई ८० वर्ष सम्म विभिन्न किसिमको अपार धर्म उपदेशहरु दिनु भएको थियो ।

11) preaching the Dharma Chakra

After Enligtenment , Sitting under the tree, he was thinking to explain to the world that , he had received, and from his point of view, i found a religion like “serious, calm, hypocritical, pervasive, uncivilized, nectar.” Even though it is impossible to understand, I live in a deep forest, silent. ” For seven weeks, without taking up the Dharmachakra, he had taken medetation (Samadhi). After remaining silent for seven weeks without changing the Dharmachakra, Indradeva and Brahma recalled their predecessor Prabhcharya by introducing various gems on the Golden Chakra and right-facing conch, etc. The Buddha accepted it to welfare all sentient beings and left Varanasi for the first time. For the first time, he introduced the Dharmachakra of four Noble truths to the eighty-five gods, including the five gentlemen. At that time, the five gentlemen had attained the rank of Arhat .In the same way, he promoted the first sermon of the first, second and third Dharma Chakras in various places including Rajghar, Gidhakot, Shravasti, Kaushal, Vaishali. There was a cosmic and supernatural miracle display in Shravasti by Buddha. He had descent from Devlok after preach religion to mother Mayadevi . In the glorious Depung stupa, uncommon disciples were given Mantra yana sermons. In this way he spent 29 years in the palace. After that, after taking up to 6 years in asusterity , he got enlightenment at the age of 35 and gave various kinds of superficial sermons for up to 80 years.

१२) महापरिनिर्वाण प्राप्त गर्नुभएको लीला ः
तथागत भग्वान बुद्ध ८० वर्षको पुग्नुहुँदा आफ्नो अन्तिम शिष्य गन्धर्व प्रमोद र सुभद्रलाई पनि आफ्नो करुणाको छाहारीमा राखी, आफू कुशीनगरमा महापरिनिर्वाण हुने कुरा भिक्षु आनन्दलाई आज्ञा भएपछि, आनन्द भव विहार भई रुन थाले । त्यसबेला तथागत बुद्धले, “दुःख नमान प्रिय आनन्द, म पछि अर्को जन्ममा, कल्याणमित्रको निर्माणकाय प्रकट गरी, तिम्रो र अरु सबैको हित गर्नेछु ।” भनी सान्तोना दिनुहुँदै अन्तिम उपदेशमा तथागत बुद्धले सबै भिक्षुगणलाई सम्बोधन गर्नु भएर भन्नुभयो, “भिक्षुहरु हो ! तथागतको कार्यलाई हेरी मौन रहुनहोस् । यो जस्तै सारा सास्रव वस्तुहरु क्षणभङ्गुर छन् । यो नै तथागतको अन्तिम उपदेश हो ।” भनी सिंह आसनमा सुत्नु भई उहाँ महापरिनिर्वाणमा प्रवेश गर्नुभएको थियो ।

12) Leela who has attained Mahaparinirvana:
When the Tathagata Lord Buddha reached the age of 80, he placed his last disciples Gandharva Pramod and Subhadra in the shadow of his compassion. At that time, the Tathagata Buddha said to Ananda , he would attain Mahaparinirvana in Kushinagar, Ananda began to weep.”Do not grieve, dear Ananda. In the last sermon, the Tathagata Buddha addressed all the monks and said, “ Dear monks! Look at the work of Tathagata and remain silent. All living things like this are fleeting. This is the last teaching of Tathagata. ” He had entered Mahaparinirvana by sleeping in the lion’s seat.

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

TIBETAN NEPALI AND ENGLISH

སྒྲོལ་མ་ཉེར་ཅིག་གི་བསྟོད་པ། DOLMA ~NERCHYIG GI TO TOIPA ( 21 TARA’S PRASING ) डोल्मा ञेरच्यिग् गि तोइपा

 डोल्मा ञेरच्यिग् गि तोइपा ( २१ ताराको स्तुती )

 पोटाला यी ने क्षोग् ने । तम्यिग् ज्याङ्गु लेठुङ् शिङ । तम्यिग् होएक्यि डोवा डोल् । डोल्मा खोरच्ये शेग्सु सोल् । ल्हा दाङ् ल्हामिन् च्योएपेन् ग्यि । श्याब्क्यि पेमो लातुई दे । फोङ्पा कुन्ले डोल्जे मा । डोल्मा युम्ला क्षाग् छाल् लो । 
ज्येचुन् फाग्मा डोल्मा दाङ् । क्षोग्च्यु दुइसुम् श्युग्पा यि । ग्याल्वा सेच्ये थम्च्ये ला । कुन्ने दाङ्वे क्षाग् ग्यिहो । मेतोग् दुग्पोए मारमे डि । श्यालस्हे रोल्मो लासोग् पा । ङोएज्योर हिक्यि टुल्ने बुल् । फाग्मि छोग्नम् श्हेसु सोल्  । थोग्मा मेने दताई वर । मिगे च्यु दाङ् छाम्मे ङा । सेम्नि ञोन्मोङ् वाङग्युर पि । दिग्पा थम्च्ये श्याग्पर ग्यि । ञेन्थोए राङ्ग्याल् झ्याङ्क्षुब् सेम् । सोसो क्येवो लसोग् पा । दुइसुम् गेवा च्यिसाग् पी  सोएनम् लानि दाग् यिराङ् । सेम्च्येन् नम्क्यि सम्पा दाङ् । लोयि ज्येडाग् ज्यिता वार । क्षेक्षुङ् थुन्मोङ् थेग्पा यि । क्षोएक्यि खोरलो कोरदु सोल्  । खोरवा ज्यिसि मातोङ् वर । ञ्याङेन् मिदा थुग्ज्ये यि । दुग्ङाल् ग्याछोर ज्यिङ्वा यि । सेम्च्येन् नम्ला श्हिग्सु सोल् । दाग्गि सोएनम् च्यिसाग् पा । थम्च्ये झ्याङ्क्षुब् ग्युर ग्युर ने । रिङ्पोर मिथोग् डोवा यि । डेन्पि पल्दु दाग् ग्युर च्यिग् ।

ओम्ज्ये चुनमा फाग्मा डोल्मा ला क्षाग् छाल् लो । क्षाग्छाल् डोल्मा ञ्युर्मा पामो । च्येन्ने क्येच्यिग् लोग्दाङ् डामा । ज्यिग्तेन् सुम्गोन् क्षुक्ये श्याल् ग्यि  । गेसर ज्येवा लेनि ज्युङ्मा  । क्षाग्छाल् तोन्काही दावा कुन्तु । गाङ्वा ग्यानि चेग्पि श्याल्मा । कर्म तोङ्ठाग् छोग्पा नम्क्यि । रब्तु क्षेवि होएरब् वार्म । क्षाग्छाल् सेरङो क्षुने क्येकि । पेमा क्षाग्नि नम्पर ग्येन् मा । ज्यिन्पा चोन्डुई काथुब् श्हिवा । स्होएपा सम्तेन्ल च्योयुल् ञिमा । क्षाग्छाल् देश्यिन् शेग्पि चुग्तोर । थाए नम्पर ग्याल्वा च्योएमा । मालुइ फारोल् क्षिन्पा थोपि । ग्याल्वा सेक्यि शिन्तु तेन्मा । क्षाग्छाल् तुत्ता रहु“ हिगे । दोएदाङ् क्षोग्दाङ् नम्खा गङ्मा । ज्यिग्तेन् दुन्पो श्याब्क्यि नेन्ते । लुइपा मेपर गुग्पर नुइमा । क्षाग्छाल् ग्याज्यिन् मेल्हा छाङ्पा । लुङ्ल्हा नछोग् वाङक्षुग् क्ष्ँोएमा । ज्युङपो रोलाङ् डिस्हा नम्दाङ् । नोएज्यिन् छोग्क्यि दुन्ने तोएमा । क्षाग्छाल् तट्च्य् ज्या दाङ् फेट्क्यि । फारोल् ठुल्खोर रब्तु ज्योम्मा । येकुम् योन्क्याङ् श्याब्क्यि नेन्ते । मेवार ठुग्पा शिन्तु वर्मा । क्षाग्छाल् तुरे ज्यिग्पा क्षेन्पो । दुइक्यि पावो नम्पर ज्योम्मा । क्षुक्ये श्याल्ग्यि ठोञेर देन्ज्ये । डावो थम्च्ये मालुइ सोएमा । क्षाग्छाल् कोन्क्षोग् सुम्छोन् क्षाग् ग्याहि । सोरमो थुग्कर नम्पर ग्येन्मा । मालुइ क्षोगक्यि खोरलोइ ग्येन्पि । राङ्गि होइक्यि छोग्नम् ठुग्मा । क्षाग्छाल् राब्तु गवी ज्यिपि । उग्येन् होएक्यि ठेङ्वा पेल्मा । श्हेपा रब्तु तुत्त रायि । दइदाङ् ज्यिगतेन् वाङ्दु जेमा । क्षाग्छाल् साश्हि क्योङवी छोग्नम् । थम्च्ये गुग्पर नुइपा ञिमा । ठोञेर योवी यिगे हु“ गि । फोङपा थम्च्ये नम्पर डोल्मा । क्षाग्छाल् दावी दुम्बुही उगेन् । ग्येन्पा थम्च्ये शिन्तु वरमा । रल्पि ठोएने होएपाग् मेले  । ताग्पर शिन्तु होरब् जेमा । क्षाग्छाल् कल्पी थामी मेतर । बरवी ठेङ्वी उइना नेमा । येक्याङ् योन्कुम् कुन्ने कोरगहि । डायि पुङ्नि नम्पर ज्योम्मा । क्षाग्छाल् साश्हि ङोएला क्षाग्गि । थिल्ग्यि नुन्च्यिङ् श्याब्क्यि दुङ्मा । ठोञेर च्येन्जे यिगे हु“गि । रिम्पा दुन्पो नम्नि गेम्मा । क्षाग्छाल् देमा गेमा श्हिमा । ञ्याङेन् देश्हि च्योएयुल् ञिमा । स्वाहा ओम् दाङ् याङ्दाग् देन्मा । दिग्पा क्षेन्पो ज्योम्पा ञिमा । क्षाग्छाल् कुन्ने कोररब् गवी । डायि लुइनि रब्तु गेम्मा । यिगे च्युपी ङाग्नि कोएपि । रिग्पा हु“ले डोल्मा ञिमा । क्षाग्छाल् तुरेहि श्याब्नि दाब्पे । हु“गि नम्पि सवोन् ञिमा । रिरब् मन्द रादाङ् विग्ज्ये । ज्यिग्तेन् सुम्नम् योवइ ञिमा ।  क्षाग्छााल् ल्हायि छोयि नम्पि । रिदाग् ताग्च्येन् क्ष्ाँग्ना नम्मा । तारे ञिज्योए फेटक्यि यिगे । दुग्नम् मालुइ परनि सेल्मा । क्षाग्छाल् ल्हायि छोग्नम् ग्याल्पो । ल्हा दाङ् मिहम् च्यियि तेन्मा । कुन्ने गोक्षा गव ज्यिक्यि । चोएदाङ् मिलम् ङेन्पा सेल्मा । क्षाग्छाल् ञिमा दावा ग्येपि । च्येन्ञि पोला होएरब् सल्मा । हारा ञिज्योए तुत्त रायि । शिन्तु डाग्पोए रिम्ने सेल्मा । क्षाग्छाल् देञी सुम्नम् कोएपे । श्हिवी थुदाङ् याङ्दाग् देन्मा । दोन्दाङ् रोलाङ् नोएज्यिन् छोग्नम् । ज्योम्पा तुरे रबक्षोग् ञिमा । चावी ङाग्क्यि तोएपा दि दाङ् । क्षाग्छाल् वा नि ञिश्यु चाच्यिग् ।

ल्हामो लागुइ याङ्दाग् देन्पि लोदेन् गङ्गि रब्दाङ् ज्योए दे । सोएदाङ् थोराङ् लाङ्पर ज्येने । डेन्पे मिज्यिग् थम्च्ये रब्तेर । दिग्पा थम्च्ये रब्तु श्हिज्ये । ङेन्डो थम्च्ये ज्योम्पा ञिदो । ग्याल्वा ज्येवा ठाग्दुन् नम्क्यि । ञ्युरदु वाङ्नि कुरवर ग्युर ला । दिले क्षेवा ञिनी थोब्च्यिङ् । साङ्ग्ये गोफाङ् थारथुग् देरडो । देयि दुग्नि डाग्पो क्षेन्पो । तेन्ने पाहाम् श्हेन्याङ् डोवा । स्होएपा दाङ्नि थुङ्पा ञिक्याङ् । डेन्पे रब्तु सेल्वा ञिथोब् । दोन्दाङ् रिम्दाङ् दुग्गि श्हिर वी । दुग्ङाल् छोग्नि नम्पर पाङ्ते । सेम्च्येन् श्हेन्पा नम्ला याङ्ङो । ञिसुम् दुन्दु ङोन्पर ज्योएना । बुदोए पेनि बुथोब् ग्युर शिङ् । नोरदोए पेनि नोरनम् ञिथोब् । दोएपा थम्च्ये थोब्पर ग्युरला । गेग्नम् मेच्यिङ् सोसोर ज्योम्ग्युर च्यिग् ।

ज्येचुन् च्योम्देन् देमा थुग्ज्ये च्येन् । दाग्दाङ् थाए सेम्च्येन् थम्च्ये क्यि । डिब्ञि ज्याङ्श्हिङ् छोग्ञि ञ्युरजोग् ने । जोग्पि साङ्ग्ये थोब्पर जेदु सोल् । देमा थोब्क्यि छेराब् कुन्तु याङ् । ल्हादाङ् मियि देवा क्षोग्थोब् ने । थम्च्ये खेन्पा डुब्पर ज्येपा ला । बरक्षे दोन्गेग् रिम्दाङ् नेला सोग् । दुइमिन् क्षिवा ग्युरपा नाछोग् दाङ् । मिलम् ङेन्दाङ् छेन्मा ङेन्पा दाङ् । ज्यिग्पा ग्येसोग् ञेवर छेवा नम् । ञ्युरदु श्हिशिङ् मेपर जेदु सोल् । ज्यिग्तेन् ज्यिग्तेन् लेनि देपा यि । टाशिदेलेग् फुन्सुम् छोग्पा नम् । फेल्शिङ् ग्येपि दोन्नम् मालुइ पा । बेमे ल्हुन्ग्यि डुब्पर जेदु सोल् । डुब्ला चोन्शिङ् दम्क्षोए फेलवा दाङ् । ताग्तु ख्येडुब् श्हयाल्क्षोग् थोङ्वा दाङ् । तोङञि दोन्तोग् ज्याङ्सेम् रिन्पाक्षे । यारङोहि दातार फेलशिङ् ग्येपर जोए । ग्याल्वी क्यिल्खोर स्हाङ्श्यिङ् गावा देर । पेमो दम्पा शिन्तु जेलेक्य् । नाङ्वा थाए ग्याल्वेङोन्सुम् दु । लुङ्तेन् पायाङ् दाग्गि देर थोब् श्योग् । दाग्गि छेराब् ङोन्ने डुब्पी ल्हा । दुइसुम् साङ्ग्ये कुनग्यि ठिन्ले मा । ङोज्याङ् श्हाल्च्यिग् क्षाग्ञि ञ्युरश्यि मा । युम्ग्युर उत्पल् नम्पि टाशी श्योग् । ग्याल्युम् डोल्मा ख्येकु च्यिडा दाङ् । खोरदाङ् कुछेही छेदाङ् श्हिङ्खम् दाङ् । ख्येक्यि छेन्क्षोग् स्हाङ्पो च्यिडा वा । देडा खोनार दाग्सोग् ग्युरवर श्योग् । ख्योला तोएच्यिङ् सोल्वा ताब्पि थुइ । दाग्सोग् गाङ्दु नेपि साक्षोग् सु । नेदोन् उलफोङ् थाब्चोए श्हिवा दाङ् । क्षोए दाङ् टाशी फेल्वर जेदु सोल् । नेदोन् उल्फोङ् थब्चोए श्हिवा दाङ् । क्षोए दाङ् टाशी फेलवर जेदु सोल् ।

༄༅། །སྒྲོལ་མ་ཉེར་ཅིག་གི་བསྟོད་པ་བཞུགས་སོ། །
པོ་ཊ་ལ་ཡི་གནས་མཆོག་ནས། །ཏཱཾ་ཡིག་ལྗང་ཁུ་ལས་འཁྲུངས་ཤིང་། །ཏཱཾ་ཡིག་འོད་ཀྱིས་འགྲོ་བ་སྒྲོལ། །སྒྲོལ་མ་འཁོར་བཅས་གཤེགས་སུ་གསོལ། །ལྷ་དང་ལྷ་མིན་ཅོད་པན་གྱིས། །ཞབས་ཀྱི་པདྨརྣ་ལ་བཏུད་དེ། །ཕོངས་པ་ཀུན་ལས་སྒྲོལ་མཛད་མ། །སྒྲོལ་མ་ཡུམ་ལ་ཕྱག་འཚལ་ལོ། །
རྗེ་བཙུན་འཕགས་མ་སྒྲོལ་མ་དང་། །ཕྱོགས་བཅུ་དུས་གསུམ་བཞུགས་པ་ཡི། །རྒྱལ་བ་སྲས་བཅས་ཐམས་ཅད་ལ། །ཀུན་ནས་དང་བས་ཕྱག་བགྱིའོ། །མེ་ཏོག་བདུག་སྤོས་མར་མེ་དྲི། །ཞལ་ཟས་རོལ་མོ་ལ་སོགས་པ། །དངོས་འབྱོར་ཡིད་ཀྱིས་སྤྲུལ་ནས་འབུལ། །འཕགས་མའི་ཚོགས་རྣམས་བཞེས་སུ་གསོལ། །ཐོག་མ་མེད་ནས་ད་ལྟའི་བར། །མི་དགེ་བཅུ་དང་མཚམས་མེད་ལྔ། །སེམས་ནི་ཉོན་མོངས་དབང་གྱུར་པའི། །སྡིག་པ་ཐམས་ཅད་བཤགས་པར་བགྱི། །ཉན་ཐོས་རང་རྒྱལ་བྱང་ཆུབ་སེམས། །སོ་སོ་སྐྱེ་བོ་ལ་སོགས་པས། །དུས་གསུམ་དགེ་བ་ཅི་བསགས་པའི། །བསོད་ནམས་ལ་ནི་བདག་ཡི་རང་། །སེམས་ཅན་རྣམས་ཀྱི་བསམ་པ་དང་། །བློ་ཡི་བྱེ་བྲག་ཇི་ལྟ་བར། །ཆེ་ཆུང་ཐུན་མོང་ཐེག་པ་ཡི། །ཆོས་ཀྱི་འཁོར་ལོ་བསྐོར་དུ་གསོལ། །འཁོར་བ་ཇི་སྲིད་མ་སྟོངས་བར། །མྱ་ངན་མི་འདའ་ཐུགས་རྗེ་ཡིས། །སྡུག་བསྔལ་རྒྱ་མཚོར་བྱིང་བ་ཡི། །སེམས་ཅན་རྣམས་ལ་གཟིགས་སུ་གསོལ། །བདག་གིས་བསོད་ནམས་ཅི་བསགས་པ། །ཐམས་ཅད་བྱང་ཆུབ་རྒྱུར་གྱུར་ནས། །རིང་པོར་མི་ཐོགས་འགྲོ་བ་ཡི། །འདྲེན་པའི་དཔལ་དུ་བདག་གྱུར་ཅིག ༈ །ཨོཾ་རྗེ་བཙུན་མ་འཕགས་མ་སྒྲོལ་མ་ལ་ཕྱག་འཚལ་ལོ། །ཕྱག་འཚལ་ཏཱ་རེ་མྱུར་མ་དཔའ་མོ། །ཏུཏྟ་ར་ཡི་འཇིགས་པ་སེལ་མ། །ཏུ་རེས་དོན་ཀུན་སྦྱིན་པས་སྒྲོལ་མ། །སྭཱ་ཧཱའི་ཡི་གེ་ཁྱོད་ལ་འདུད་དོ། །ཕྱག་འཚལ་སྒྲོལ་མ་མྱུར་མ་དཔའ་མོ། །སྤྱན་ནི་སྐད་ཅིག་གློག་དང་འདྲ་མ། །འཇིག་རྟེན་གསུམ་མགོན་ཆུ་སྐྱེས་ཞལ་གྱི། །གེ་སར་བྱེ་བ་ལས་ནི་བྱུང་མ། །ཕྱག་འཚལ་སྟོན་ཀའི་ཟླ་བ་ཀུན་ཏུ། །གང་བ་བརྒྱ་ནི་བརྩེགས་པའི་ཞལ་མ། །སྐར་མ་སྟོང་ཕྲག་ཚོགས་པ་རྣམས་ཀྱིས། །རབ་ཏུ་ཕྱེ་བའི་འོད་རབ་འབར་མ། །ཕྱག་འཚལ་སེར་སྔོ་ཆུ་ནས་སྐྱེས་ཀྱི། །པདྨརྣས་ཕྱག་ནི་རྣམ་པར་བརྒྱན་མ། །སྦྱིན་པ་བརྩོན་འགྲུས་དཀའ་ཐུབ་ཞི་བ། །བཟོད་པ་བསམ་གཏན་སྤྱོད་ཡུལ་ཉིད་མ། །ཕྱག་འཚལ་དེ་བཞིན་གཤེགས་པའི་གཙུག་གཏོར། །མཐའ་ཡས་རྣམ་པར་རྒྱལ་བ་སྤྱོད་མ། །མ་ལུས་ཕ་རོལ་ཕྱིན་པ་ཐོབ་པའི། །རྒྱལ་བའི་སྲས་ཀྱིས་ཤིན་ཏུ་བསྟེན་མ། །ཕྱག་འཚལ་ཏུཏྟ་ར་ཧཱུྂ་ཡི་གེ །འདོད་དང་ཕྱོགས་དང་ནམ་མཁའ་གང་མ། །འཇིག་རྟེན་བདུན་པོ་ཞབས་ཀྱིས་མནན་ཏེ། །ལུས་པ་མེད་པར་འགུགས་པར་ནུས་མ། །ཕྱག་འཚལ་བརྒྱ་བྱིན་མེ་ལྷ་ཚངས་པ། །རླུང་ལྷ་སྣ་ཚོགས་དབང་ཕྱུག་མཆོད་མ། །འབྱུང་པོ་རོ་ལངས་དྲི་ཟ་རྣམས་དང་། །གནོད་སྦྱིན་ཚོགས་ཀྱིས་མདུན་ནས་བསྟོད་མ། །ཕྱག་འཚལ་ཏྲཊ་ཅེས་བྱ་དང་ཕཊ་ཀྱིས། །ཕ་རོལ་འཁྲུལ་འཁོར་རབ་ཏུ་འཇོམས་མ། །གཡས་བསྐུམ་གཡོན་བརྐྱང་ཞབས་ཀྱིས་མནན་ཏེ། །མེ་འབར་འཁྲུག་པ་ཤིན་ཏུ་འབར་མ། །ཕྱག་འཚལ་ཏུ་རེ་འཇིགས་པ་ཆེན་པོས། །བདུད་ཀྱི་དཔའ་བོ་རྣམ་པར་འཇོམས་མ། །ཆུ་སྐྱེས་ཞལ་ནི་ཁྲོ་གཉེར་ལྡན་མཛད། །དགྲ་བོ་ཐམས་ཅད་མ་ལུས་གསོད་མ། །ཕྱག་འཚལ་དཀོན་མཆོག་གསུམ་མཚོན་ཕྱག་རྒྱའི། །སོར་མོས་ཐུགས་ཀར་རྣམ་པར་བརྒྱན་མ། །མ་ལུས་ཕྱོགས་ཀྱི་འཁོར་ལོ་བརྒྱན་པའི། །རང་གི་འོད་ཀྱི་ཚོགས་རྣམས་འཁྲུག་མ། །ཕྱག་འཚལ་རབ་ཏུ་དགའ་བ་བརྗིད་པའི། །དབུ་རྒྱན་འོད་ཀྱི་ཕྲེང་བ་སྤེལ་མ། །བཞད་པ་རབ་བཞདཏུཏྟ་ར་ཡིས། །བདུད་དང་འཇིག་རྟེན་དབང་དུ་མཛད་མ། །ཕྱག་འཚལ་ས་གཞི་སྐྱོང་བའི་ཚོགས་རྣམས། །ཐམས་ཅད་འགུགས་པར་ནུས་པ་ཉིད་མ། །ཁྲོ་གཉེར་གཡོ་བའི་ཡི་གེ་ཧཱུྂ་གིས། །ཕོངས་པ་ཐམས་ཅད་རྣམ་པར་སྒྲོལ་མ། །ཕྱག་འཚལ་ཟླ་བའི་དུམ་བུའི་དབུ་རྒྱན། །བརྒྱན་པ་ཐམས་ཅད་ཤིན་ཏུ་འབར་མ། །རལ་པའི་ཁྲོད་ན་འོད་དཔག་མེད་ལས། །རྟག་པར་ཤིན་ཏུ་འོད་རབ་མཛད་མ། །ཕྱག་འཚལ་བསྐལ་པ་ཐ་མའི་མེ་ལྟར། །འབར་བའི་ཕྲེང་བའི་དབུས་ན་གནས་མ། །གཡས་བརྐྱང་གཡོན་བསྐུམ་ཀུན་ནས་བསྐོར་དགའི། །དགྲ་ཡི་དཔུང་ནི་རྣམ་པར་འཇོམས་མ། །ཕྱག་འཚལ་ས་གཞིའི་ངོས་ལ་ཕྱག་གི །མཐིལ་གྱིས་བསྣུན་ཅིང་ཞབས་ཀྱིས་བརྡུང་མ། །ཁྲོ་གཉེར་སྤྱན་མཛད་ཡི་གེ་ཧཱུྂ་གིས། །རིམ་པ་བདུན་པོ་རྣམས་ནི་འགེམས་མ། །ཕྱག་འཚལ་བདེ་མ་དགེ་མ་ཞི་མ། །མྱ་ངན་འདས་ཞི་སྤྱོད་ཡུལ་ཉིད་མ། །སྭཱ་ཧཱ་ཨོཾ་དང་ཡང་དག་ལྡན་པས། །སྡིག་པ་ཆེན་པོ་འཇོམས་པ་ཉིད་མ། །ཕྱག་འཚལ་ཀུན་ནས་བསྐོར་རབ་དགའ་བའི། །དགྲ་ཡི་ལུས་ནི་རབ་ཏུ་འགེམས་མ། །ཡི་གེ་བཅུ་པའི་ངག་ནི་བཀོད་པའི། །རིགས་པ་ཧུྂ་ལས་སྒྲོལ་མ་ཉིད་མ། །ཕྱག་འཚལ་ཏུ་རེའི་ཞབས་ནི་བརྡབས་པས། །ཧཱུྂ་གི་རྣམ་པའི་ས་བོན་ཉིད་མ། །རི་རབ་མནྡ་ར་དང་འབིགས་བྱེད། །འཇིག་རྟེན་གསུམ་རྣམས་གཡོ་བ་ཉིད་མ། །ཕྱག་འཚལ་ལྷ་ཡི་འཚོ་ཡི་རྣམ་པའི། །རི་དྭགས་རྟགས་ཅན་ཕྱག་ན་བསྣམས་མ། །ཏཱ་ར་གཉིས་བརྗོད་ཕཊ་ཀྱིས་ཡི་གེས། །དུག་རྣམས་མ་ལུས་པར་ནི་སེལ་མ། །ཕྱག་འཚལ་ལྷ་ཡི་ཚོགས་རྣམས་རྒྱལ་པོ། །ལྷ་དང་མིའམ་ཅི་ཡིས་བསྟེན་མ། །ཀུན་ནས་གོ་ཆ་དགའ་བ་བརྗིད་ཀྱིས། །རྩོད་དང་རྨི་ལམ་ངན་པ་སེལ་མ། །ཕྱག་འཚལ་ཉི་མ་ཟླ་བ་རྒྱས་པའི། །སྤྱན་གཉིས་པོ་ལ་འོད་རབ་གསལ་མ། །ཧ་ར་གཉིས་བརྗོད་ཏུཏྟ་ར་ཡིས། །ཤིན་ཏུ་དྲག་པོའི་རིམ་ནད་སེལ་མ། །ཕྱག་འཚལ་དེ་ཉིད་གསུམ་རྣམས་བཀོད་པས། །ཞི་བའི་མཐུ་དང་ཡང་དག་ལྡན་མ། །གདོན་དང་རོ་ལངས་གནོད་སྦྱིན་ཚོགས་རྣམས། །འཇོམས་པ་ཏུ་རེ་རབ་མཆོག་ཉིད་མ། །རྩ་བའི་སྔགས་ཀྱི་བསྟོད་པ་འདི་དང་། །ཕྱག་འཚལ་བ་ནི་ཉི་ཤུ་རྩ་གཅིག །འཕགས་པ་སྒྲོལ་མ་ལ་བསྟོད་ཅིང་ཕྱག་འཚལ་བ་ནི་ཉི་ཤུ་རྩ་གཅིག་པ་རྫོགས་སོ། །ལྷ་མོ་ལ་གུས་ཡང་དག་ལྡན་པའི། །བློ་ལྡན་གང་གིས་རབ་དང་བརྗོད་དེ། །སྲོད་དང་ཐོ་རངས་ལངས་པར་བྱས་ནས། །དྲན་པས་མི་འཇིགས་ཐམས་ཅད་རབ་སྟེར། །སྡིག་པ་ཐམས་ཅད་རབ་ཏུ་ཞི་བྱེད། །ངན་འགྲོ་ཐམས་ཅད་འཇོམས་པ་ཉིད་དོ། །རྒྱལ་བ་བྱེ་བ་ཕྲག་བདུན་རྣམས་ཀྱིས། །མྱུར་དུ་དབང་ནི་བསྐུར་བར་འགྱུར་ལ། །འདི་ལས་ཆེ་བ་ཉིད་ནི་ཐོབ་ཅིང་། །སངས་རྒྱས་གོ་འཕང་མཐར་ཐུག་དེར་འགྲོ། །དེ་ཡི་དུག་ནི་དྲག་པོ་ཆེན་པོ། །བསྟེན་གནས་པའང་གཞན་ཡང་འགྲོ་བ། །ཟོས་པ་དང་ནི་འཐུངས་པ་ཉིད་ཀྱང་། །དྲན་པས་རབ་ཏུ་སེལ་བ་ཉིད་ཐོབ། །གདོན་དང་རིམས་དང་དུག་གིས་གཟིར་བའི། །སྡུག་བསྔལ་ཚོགས་ནི་རྣམ་པར་སྤངས་ཏེ། །སེམས་ཅན་གཞན་པ་རྣམས་ལ་ཡང་ངོ་། །གཉིས་གསུམ་བདུན་དུ་མངོན་པར་བརྗོད་ན། །བུ་འདོད་པས་ནི་བུ་ཐོབ་འགྱུར་ཞིང་། །ནོར་འདོད་པས་ནི་ནོར་རྣམས་ཉིད་ཐོབ། །འདོད་པ་ཐམས་ཅད་ཐོབ་པར་འགྱུར་ལ། །བགེགས་རྣམས་མེད་ཅིང་སོ་སོར་འཇོམས་གྱུར་ཅིག ༈ །རྗེ་བཙུན་བཅོམ་ལྡན་འདས་མ་ཐུགས་རྗེ་ཅན། །བདག་དང་མཐའ་ཡས་སེམས་ཅན་ཐམས་ཅད་ཀྱི། །སྒྲིབ་གཉིས་བྱང་ཞིང་ཚོགས་གཉིས་མྱུར་རྫོགས་ནས། །རྫོགས་པའི་སངས་རྒྱས་ཐོབ་པར་མཛད་དུ་གསོལ། །དེ་མ་ཐོབ་ཀྱི་ཚེ་རབས་ཀུན་ཏུ་ཡང་། །ལྷ་དང་མི་ཡི་བདེ་བ་མཆོག་ཐོབ་ནས། །ཐམས་ཅད་མཁྱེན་པ་སྒྲུབ་པར་བྱེད་པ་ལ། །བར་ཆད་གདོན་བགེགས་རིམས་དང་ནད་ལ་སོགས། །དུས་མིན་འཆི་བར་གྱུར་པ་སྣ་ཚོགས་དང་། །རྨི་ལམ་ངན་དང་མཚན་མ་ངན་པ་དང་། །འཇིགས་པ་བརྒྱད་སོགས་ཉེ་བར་འཚེ་བ་རྣམས། །མྱུར་དུ་ཞི་ཞིང་མེད་པར་མཛད་དུ་གསོལ། །འཇིག་རྟེན་འཇིག་རྟེན་ལས་ནི་འདས་པ་ཡི། །བཀྲ་ཤིས་བདེ་ལེགས་ཕུན་སུམ་ཚོགས་པ་རྣམས། །འཕེལ་ཞིང་རྒྱས་པའི་དོན་རྣམས་མ་ལུས་པ། །འབད་མེད་ལྷུན་གྱིས་གྲུབ་པར་མཛད་དུ་གསོལ། །བསྒྲུབ་ལ་བརྩོན་ཞིང་དམ་ཆོས་འཕེལ་བ་དང་། །རྟག་ཏུ་ཁྱེད་སྒྲུབ་ཞལ་མཆོག་མཐོང་བ་དང་། །སྟོང་ཉིད་དོན་རྟོགས་བྱང་སེམས་རིན་པོ་ཆེ། །ཡར་ངོའི་ཟླ་ལྟར་འཕེལ་ཞིང་རྒྱས་པར་མཛོད། །ཅེས་བཙུན་གྲགས་རྒྱལ་གྱི་གསུང་ངོ་། །རྒྱལ་བའི་དཀྱིལ་འཁོར་བཟང་ཞིང་དགའ་བ་དེར། །པདྨརྣོ་དམ་པ་ཤིན་ཏུ་མཛེས་ལས་སྐྱེས། །སྣང་བ་མཐའ་ཡས་རྒྱལ་བས་མངོན་སུམ་དུ། །ལུང་བསྟན་པ་ཡང་བདག་གིས་དེར་ཐོབ་ཤོག །བཟང་སྤྱོད་ལས་སོ། །བདག་གིས་ཚེ་རབས་སྔོན་ནས་བསྒྲུབས་པའི་ལྷ། །དུས་གསུམ་སངས་རྒྱས་ཀུན་གྱི་ཕྲིན་ལས་མ། །སྔོ་ལྗང་ཞལ་གཅིག་ཕྱག་གཉིས་མྱུར་ཞི་དཔའ། །ཡུམ་གྱུར་ཨུཏྤརྣལ་བསྣམས་པའི་བཀྲ་ཤིས་ཤོག །སྐུ་ཡི་སྐྱོན་སྤངས་མཚན་དང་དཔེ་བྱད་ལྡན། །གསུང་གི་སྐྱོན་སྤངས་ཀ་ལ་པིང་ཀའི་དབྱངས། །ཐུགས་ཀྱི་སྐྱོན་སྤངས་ཤེས་བྱ་མཐའ་དག་མཁྱེན། །བཀྲ་ཤིས་དཔལ་འབར་མ་ཡི་བཀྲ་ཤིས་ཤོག །རྒྱལ་ཡུམ་སྒྲོལ་མ་ཁྱེད་སྐུ་ཅི་འདྲ་དང་། །འཁོར་དང་སྐུ་ཚེའི་ཚད་དང་ཞིང་ཁམས་དང་། །ཁྱེད་ཀྱི་མཚན་མཆོག་བཟང་པོ་ཅི་འདྲ་བ། །དེ་འདྲ་ཁོ་ནར་བདག་སོགས་འགྱུར་བར་ཤོག །ཁྱོད་ལ་བསྟོད་ཅིང་གསོལ་བ་བཏབ་པའི་མཐུས། །བདག་སོགས་གང་ན་གནས་པའི་ས་ཕྱོགས་སུ། །ནད་གདོན་དབུལ་ཕོངས་འཐབ་རྩོད་ཞི་བ་དང་། །ཆོས་དང་བཀྲ་ཤིས་འཕེལ་བར་མཛད་དུ་གསོལ། །

 DOLMA ~NERCHYIG GI TO TOIPA  
( 21 TARA’S PRASING  )

Poṭaa laa yee ne kṣog ne . Tamyig jyaa~ngu leṭhu~n shi~n . Tamyig hoekyi ḍaovaa ḍaol . ḍaolmaa khorachye shegsu sol . Lhaa daa~n lhaamin chyoepen gyi . Shyaabkyi pemo laatuii de . Fo~npaa kunle ḍaolje maa . ḍaolmaa yumlaa kṣaag chhaal lo . Jyechun faagmaa ḍaolmaa daa~n . Kṣogchyu duisum shyugpaa yi . Gyaalvaa sechye thamchye laa . Kunne daa~nve kṣaag gyiho . Metog dugpoe maarame ḍai . Shyaalashe rolmo laasog paa . ~noejyor hikyi ṭulne bul . Faagmi chhognam shhesu sol  . Thogmaa mene dataa_ii var . Mige chyu daa~n chhaamme ~naa . Semni ~nonmo~n vaa~nagyur pi . Digpaa thamchye shyaagpar gyi . ~nenthoe raa~ngyaal jhyaa~nkṣub sem . Soso kyevo lasog paa . Duisum gevaa chyisaag pee  soenam laani daag yiraa~n . Semchyen namkyi sampaa daa~n . Loyi jyeḍaag jyitaa vaar . Kṣekṣu~n thunmo~n thegpaa yi . Kṣoekyi khoralo koradu sol  . Khoravaa jyisi maato~n var . ~nyaa~nen midaa thugjye yi . Dug~naal gyaachhor jyi~nvaa yi . Semchyen namlaa shhigsu sol . Daaggi soenam chyisaag paa . Thamchye jhyaa~nkṣub gyur gyur ne . Ri~npor mithog ḍaovaa yi . ḍaenpi paldu daag gyur chyig . Omjye chunamaa faagmaa ḍaolmaa laa kṣaag chhaal lo . Kṣaagchhaal ḍaolmaa ~nyurmaa paamo . Chyenne kyechyig logdaa~n ḍaamaa . Jyigten sumgon kṣukye shyaal gyi  . Gesar jyevaa leni jyu~nmaa  . Kṣaagchhaal tonkaahee daavaa kuntu . Gaa~nvaa gyaani chegpi shyaalmaa . Karm to~nṭhaag chhogpaa namkyi . Rabtu kṣevi hoerab vaarm . Kṣaagchhaal sera~no kṣune kyeki . Pemaa kṣaagni nampar gyen maa . Jyinpaa chonḍauii kaathub shhivaa . Shoepaa samtenl chyoyul ~nimaa . Kṣaagchhaal deshyin shegpi chugtor . Thaa_e nampar gyaalvaa chyoemaa . Maalui faarol kṣinpaa thopi . Gyaalvaa sekyi shintu tenmaa . Kṣaagchhaal tuttaa rahu“ hige . Doedaa~n kṣogdaa~n namkhaa ga~nmaa . Jyigten dunpo shyaabkyi nente . Luipaa mepar gugpar nuimaa . Kṣaagchhaal gyaajyin melhaa chhaa~npaa . Lu~nlhaa nachhog vaa~nakṣug kṣnoemaa . Jyu~napo rolaa~n ḍaishaa namdaa~n . Noejyin chhogkyi dunne toemaa . Kṣaagchhaal taṭchy jyaa daa~n feṭkyi . Faarol ṭhulkhor rabtu jyommaa . Yekum yonkyaa~n shyaabkyi nente . Mevaar ṭhugpaa shintu varmaa . Kṣaagchhaal ture jyigpaa kṣenpo . Duikyi paavo nampar jyommaa . Kṣukye shyaalgyi ṭho~ner denjye . ḍaavo thamchye maalui soemaa . Kṣaagchhaal konkṣog sumchhon kṣaag gyaahi . Soramo thugkar nampar gyenmaa . Maalui kṣogakyi khoraloi gyenpi . Raa~ngi hoikyi chhognam ṭhugmaa . Kṣaagchhaal raabtu gavee jyipi . Ugyen hoekyi ṭhe~nvaa pelmaa . Shhepaa rabtu tutt raayi . Da_idaa~n jyigaten vaa~ndu jemaa . Kṣaagchhaal saashhi kyo~navee chhognam . Thamchye gugpar nuipaa ~nimaa . ṭho~ner yovee yige hu“ gi . Fo~napaa thamchye nampar ḍaolmaa . Kṣaagchhaal daavee dumbuhee ugen . Gyenpaa thamchye shintu varamaa . Ralpi ṭhoene hoepaag mele  . Taagpar shintu horab jemaa . Kṣaagchhaal kalpee thaamee metar . Baravee ṭhe~nvee uinaa nemaa . Yekyaa~n yonkum kunne koragahi . ḍaayi pu~nni nampar jyommaa . Kṣaagchhaal saashhi ~noelaa kṣaaggi . Thilgyi nunchyi~n shyaabkyi du~nmaa . ṭho~ner chyenje yige hu“gi . Rimpaa dunpo namni gemmaa . Kṣaagchhaal demaa gemaa shhimaa . ~nyaa~nen deshhi chyoeyul ~nimaa . Svaahaa om daa~n yaa~ndaag denmaa . Digpaa kṣenpo jyompaa ~nimaa . Kṣaagchhaal kunne korarab gavee . ḍaayi luini rabtu gemmaa . Yige chyupee ~naagni koepi . Rigpaa hu“le ḍaolmaa ~nimaa . Kṣaagchhaal turehi shyaabni daabpe . Hu“gi nampi savon ~nimaa . Rirab mand raadaa~n vigjye . Jyigten sumnam yova_i ~nimaa . Kṣaagchhaaal lhaayi chhoyi nampi . Ridaag taagchyen kṣaangnaa nammaa . Taare ~nijyoe feṭakyi yige . Dugnam maalui parani selmaa . Kṣaagchhaal lhaayi chhognam gyaalpo . Lhaa daa~n miham chyiyi tenmaa . Kunne gokṣaa gav jyikyi . Choedaa~n milam ~nenpaa selmaa . Kṣaagchhaal ~nimaa daavaa gyepi . Chyen~ni polaa hoerab salmaa . Haaraa ~nijyoe tutt raayi . Shintu ḍaagpoe rimne selmaa . Kṣaagchhaal de~nee sumnam koepe . Shhivee thudaa~n yaa~ndaag denmaa . Dondaa~n rolaa~n noejyin chhognam . Jyompaa ture rabakṣog ~nimaa . Chaavee ~naagkyi toepaa di daa~n . Kṣaagchhaal vaa ni ~nishyu chaachyig . 
Lhaamo laagui yaa~ndaag denpi . loden ga~ngi rabdaa~n jyoe de . Soedaa~n thoraa~n laa~npar jyene . ḍaenpe mijyig thamchye rabter . Digpaa thamchye rabtu shhijye . ~nenḍao thamchye jyompaa ~nido . Gyaalvaa jyevaa ṭhaagdun namkyi . ~nyuradu vaa~nni kuravar gyur laa . Dile kṣevaa ~ninee thobchyi~n . Saa~ngye gofaa~n thaarathug deraḍao . Deyi dugni ḍaagpo kṣenpo . Tenne paahaam shhenyaa~n ḍaovaa . Shoepaa daa~nni thu~npaa ~nikyaa~n . ḍaenpe rabtu selvaa ~nithob . Dondaa~n rimdaa~n duggi shhir vee . Dug~naal chhogni nampar paa~nte . Semchyen shhenpaa namlaa yaa~n~no . ~nisum dundu ~nonpar jyoenaa . Budoe peni buthob gyur shi~n . Noradoe peni noranam ~nithob . Doepaa thamchye thobpar gyuralaa . Gegnam mechyi~n sosor jyomgyur chyig . Jyechun chyomden demaa thugjye chyen . Daagdaa~n thaa_e semchyen thamchye kyi . ḍaib~ni jyaa~nshhi~n chhog~ni ~nyurajog ne . Jogpi saa~ngye thobpar jedu sol . Demaa thobkyi chheraab kuntu yaa~n . Lhaadaa~n miyi devaa kṣogthob ne . Thamchye khenpaa ḍaubpar jyepaa laa . Barakṣe dongeg rimdaa~n nelaa sog . Duimin kṣivaa gyurapaa naachhog daa~n . Milam ~nendaa~n chhenmaa ~nenpaa daa~n . Jyigpaa gyesog ~nevar chhevaa nam . ~nyuradu shhishi~n mepar jedu sol . Jyigten jyigten leni depaa yi . ṭaashi deleg funsum chhogpaa nam . Felshi~n gyepi donnam maalui paa . Beme lhungyi ḍaubpar jedu sol . ḍaublaa chonshi~n damkṣoe felavaa daa~n . Taagtu khyeḍaub shhayaalkṣog tho~nvaa daa~n . To~na~ni dontog jyaa~nsem rinpaakṣe . Yaara~nohi daataar felashi~n gyepar joe . Gyaalvee kyilkhor shaa~nshyi~n gaavaa der . Pemo dampaa shintu jeleky . Naa~nvaa thaa_e gyaalve~nonsum du . Lu~nten paayaa~n daaggi der thob shyog . Daaggi chheraab ~nonne ḍaubpee lhaa . Duisum saa~ngye kunagyi ṭhinle maa . ~nojyaa~n shhaalchyig kṣaag~ni ~nyurashyi maa . Yumgyur utpal nampi ṭaashee shyog . Gyaalyum ḍaolmaa khyeku chyiḍaa daa~n . Khoradaa~n kuchhehee chhedaa~n shhi~nkham daa~n . Khyekyi chhenkṣog shaa~npo chyiḍaa vaa . Deḍaa khonaar daagsog gyuravar shyog . Khyolaa toechyi~n solvaa taabpi thui . Daagsog gaa~ndu nepi saakṣog su . Nedon ulafo~n thaabchoe shhivaa daa~n . Kṣoe daa~n ṭaashee felvar jedu sol . Nedon ulfo~n thabchoe shhivaa daa~n . Kṣoe daa~n ṭaashee felavar jedu sol .
Verified by MonsterInsights